Logo

“गलवन्दी च्यातियो”मा अन्जली अधिकारीको अहिले सम्मकै धा’माकेदार डान्स -हेर्नुहोस्…(भिडियो सहित)

चितवनको सौराहामा चलिरहेको हात्ती महोत्सबमा चर्चित मोडेल अन्जली अधिकारीले धमाकेदार नृत्य प्रश्तुत गरेकी छिन। हजारौं दर्शकको अगाडी अन्जली अधिकारीले चर्चित गीत गल्बन्धि च्यातियो बोलको गीत त अर्को चर्चित गीत सालको पात टपरी हुनिमा स्टेजमा कम्बर मर्काएर नाँचेकि थीइन।

हात्ती महोत्सबमा हिजो गायीका मञ्जु पौडेलले चितवनका मेयरलाई स्टेजमा छमछमी नचाएकी छिन् । १६ औं चितवन हात्ती महोत्सबको पांचौ दिन सोमबार आफना प्रस्तुतिसंगै लोक गायीका मञ्जु पौडेलले चितवनका बिभिन्न नगरपालिकाका मेयर तथा उप–मेयरलाई छमछमी नचाएकी हुन ।

हात्ती महोत्सब हेर्न आएका रत्ननगर नगरपालिकाका मेयर नारायण वन, उप– मेयर बिमला दुवाडी, राप्ति नगरपालिकाकी मेयर प्रभा बराल, खैरहनी नगरपालिकाकी उप मेयर सुनिता थपलिया लगाएतलाई गायीका पौडेलले आफ्नो गितमा नचाएकी थिइन् ।

त्यत्तिकैको चर्चा अहिले मोडल अंजली अधिकारीको भइरहेको छ । उनको अभिनय र सुन्दरताको चर्चा समाजिक संजालमा चुलिएको छ । अधिकारी बर्दियाको मैनापोखरीमा रहेको स्कुलमा पढिरहेकी थिइन् । त्यो समय बर्दिया महोत्सव आयोजना भयो ।

त्यहाँ बद्री पंगेनी, पशुपति शर्मा, शंकर विसी लगायत उपस्थित थिए । सानैदेखि नाच्न रुचाउने अन्जली अधिकारी पनि उक्त महोत्सवसम्म पुगिन् ।

बद्री पंगेनीको गीत गाउने पालो आयो । हातमा माइक समातेर बद्रीले बोले, ‘मैले जबसम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिन्छु ।’ बद्रीले गीत गाउन सुरु गरे। हेर्नुहोस अन्जलिको यो धमाकेदार नृत्य । https://www.youtube.com/watch?v=bSByVdYQTCQ&feature=emb_title

प्रतिक्रिया दिनुहोस्