Logo

चर्चित गायक तथा मोडल दुर्गेश थापाले ल्या’ए – “उठ बिर गोर्खा’ली कित वार कित पार” , रमेश प्रसाइको साथ….(भिडियो सहित)

काठमान्डौ – चर्चित गायक तथा मोडल दुर्गेश थापाले उठ बिर गोर्खाली कित वार कित पार सार्बजनिक गरेका छन ।दुर्गेशले आफ्नै यु’टुब च्यानल मार्फत “वीर गोर्खाली” नामक फरक शैलीको गित सार्वजनिक गरेका हुन् ।गीतमा नेपाली बिरताकोको गाथाको चर्चा गर्नुको साथै कालापानी लिपुलेक नेपाली भुमि भएको बताईएको छ ।

भारतले नेपाली भुमि आफ्नो नक्सामा पारेर नक्सा सर्बजनिक गरे पछी भारतीय सिमा अतिक्रमणको बिरोध गर्दै नेपालमा आवाजहरु उठिरहेका छन ।उनलाई रमेश प्रसाई समेत साथ दिएका छन ।

तीजको समयमा ‘बिच्च बिच्चमा’ बोलको गीत सार्व जनिक गरेर चर्चामा आएका उनी दशैँमा दीपक–दीपाको चलचित्रको लागि प्रोमोशन गीत गाएर चर्चामा आए ।

चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत गाएका दुर्गेसको दशैँकै समयमा एउटा तिहार गीत सार्वजनिक भयो।

दुर्गेसले ‘ह्याप्पी तिहार’ बोलको गीत क्लबमा सुटिङ गरेका र वि’यरको प्रचारप्रसार गरेका आ’रोप लगाईएको थियो। यसरी तिहारमा वि’यर खाउँ भन्ने सन्देश दिएको भन्दै दुर्गेश बि’बादमा परेका थिए । अहिले भने उनले अलि देशभक्ति बोकेको गित सार्वजनिक गरेका छन ।

भिडीयो हेर्नुहोस्….

प्रतिक्रिया दिनुहोस्