Logo

लाखौ लाख पैसा भुक्तानी भएन भन्दै उखु किसानको चर्को आन्दोलन ! पैसा नपाए म*र्छौ तर घर फर्किदैनौ…(हेर्नुहोस भिडियो)

सर्लाहीबाट आएका डेढ दर्जन उखु कृषकहरु चार दिनदेखी माइतीघर मण्डला परिसरमा आन्दोलरत छन् । तीन वर्ष देखिको उखुको पैसा नपाएको आन्दोलित कृषकले बताएका छन् । उद्योगीको कार्यालयमा ताला लगाएर भए पनि सरकारले बक्यौता उठाइदिनुपर्ने माग कृषकको छ ।

परिवार चलाउन उखु खेतिमा लागेका किसान सोही खेतीकै कारण ऋणको भुमरीमा परेको बताउँछन् । साहूसँग ऋण गरेर काठमाडौं आएका कृषकले आफ्नो गुनासो अनलाइनखबरसँग यसरी पोखे ।

हेर्नुहोस यो भिडियो सामाग्री :-

प्रतिक्रिया दिनुहोस्