Logo

घर नजिकै शा’रीरिक स’म्पर्क गरिरहेका बेला दाजुले बहिनीलाई देखेपछि…!

बहिनीसँग शा’रीरिक सम्बन्ध राखेको आरोपमा चितवनमा एक युवाले साथीको ह त्या गरेका छन् । पटियानीका यमकुमार महतोले बहिनीसँग अनैतिक सम्बन्ध राखेको भन्दै आफ्नै साथी भरतपुर–२७ का अविनाश महतोको गत १२ मंसिरमा ह त्या गरेको रहस्य खुलेको हो । यमकुमारले अन्य साथीको समेत सहयोगमा अविनाशको ह त्या ग रेपछि खा ल्डो ख नेर श व पुरेका थिए ।

मृ तक अविशानका बाबु कालीरामले छोरा हराएका भन्दै जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले पटियानी नजिकै खोला किनारमा अविनाशको श व सडेको अवस्थामा फेला पारेपछि घटनाको रहस्य खुलेको हो ।

प्रहरीले घटनामा संलग्न यमकुमारसँगै उनका साथीहरु दीपेन्द्र महतो, वनोद महतो र विजय महतोलाई पनि पक्राउ गरेको छ । यमकुमारकी बहिनी र मृ तक अविनाशबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफूहरु रातिको समयमा घर नजिकै शा रीरिक स म्पर्क गरिरहेका बेला दाजुले देखेपछि कु टेर अविनाशको अ त्या भएको बयान युवतीले दिएकी छन् ।

साथीहरु धन बहादुर महतो, सुकराम महतो र अविनाश गरी ४ जना नयाँ पटिहानी चोकको ग्रिन चिल्ली रेस्टुरेन्टमा बसेर २ वटा बि यर र १ प्लेट सुकुटी खाए । खाइसकेर सुकराम र अविनाश पर्साढापस्थित घर जाने भन्दै हिँडे । चिसोका कारण डम्म हुस्सु लागिसकेको थियो ।

अलि पर पुगेपछि सुकरामले अविनाशलाई देखेनन् । पछाडि आउँदै होला, हुस्सुले नदेखिएको होला भन्ठाने । त्यति चासो गरेनन् । सरासर आफ्नो घर गए र खाना खाएर सुते । तर अविनाश भने पुरानो पटियानीतिर लागिसकेका थिए ।

साँझ करिब ७ः४२ बजे पटियानी पुगेका अविनाशले लगातार ४ पटक यमकुमारको बहिनीलाई फोन गरे । अन्तिममा यमकुमारको बहिनीको फोन उठ्यो । फोनको क्रममा ‘म हिजो तिमीलाई भेट्ने आशामा राती तिम्रै घरमा बसें । तर, तिमीसँग भेट भएन । आज म तिम्रै घर नजिकै छु जसरी नि भेट्न आउ’ भने ।

राति करिब ९ बजेतिर यमकुमारको बहिनी पिसाब फेर्ने बहानामा बाहिर निस्किइन् । अविनाशलाई घरको पछाडी उभिएका देखेर उनी सिधै त्यहाँ पुगिन् ।

अविनाशले उनलाई हातमा समातेर नजिकै पराल राखेको ठाउँमा लगे । लगत्तै शा’रीरिक सम्पर्क गर्न खोजे । खासखुस गरेको आवाज केटीको दाइ दीपेन्द्रले थाहा पाए ।

नयाँ बन्दै गरेको घर थियो । झ्याल थिएन । दीपेन्द्रले उनीहरुलाई देखे । दीपेन्द्र एक्कासी त्यहाँ पुगेर अविनाशलाई समातेर कु’ट’पि’ट गर्न थाले ।

कु’ट’पि’ट गरेको खबर गाउँभरी फैलियो । अनि यमकुमार, विनोद, विजय पनि पुगे र सबै मिलेर नि’र्घा’त कु’ट’पि’ट गरे । ‘कु’ट’पि’ट’कै क्रममा अविनाशको निधन भयो ।

यो पनि पढ्नुहोस : कार्यालयबाट विदा पाउन विरामी भएको बहाना गर्ने सबैभन्दा धेरै

– बेलायतमा विभिन्न कार्यालयमा कार्यरत ठूलो संख्यामा कर्मचारीहरुले आफ्ना हाकिमसँग विरामी भएको बहानामा छुट्टी लिने गरेको एक सर्वेक्षणले देखाएको छ।हरेक पाँच जनामा दुई जना कर्मचारीले यस्तो गर्ने गरेको सर्वेक्षणमा देखिएको हो। बीबीसीले गरेको सर्वेक्षणमा कर्मचारीहरुले हाकिमसँग झुठो बोल्ने, चोरी गर्ने तथा अन्य कर्मचारीले गरेको कामको श्रेय लिने गरेको स्वीकार गरेका छन्।

बेलायतको अफिस फर नेशनल स्टाटिटिक्सका अनुसार एक कर्मचारीले वर्षमा लगभग चार दिन विरामी विदा लिन्छन्। सन् २०१८ मा कार्यालय नआउनका लागि कर्मचारीले सामान्य रुघा खोकी, ढाड दुख्ने तथा मानसिक तनावलाई बढी बाहना बनाएको पाइएको छ।
यसमा पनि जुनियर कर्मचारी सिनियरको तुलनामा बढी झूठो बोल्ने गरेको पाइएको छ।

प्रतिवेदनअनुसार महिलाको तुलनामा पुरुष कर्मचारीहरुले अरुले गरेको काममा आफूले जस लिने संख्या दोब्बर देखिएको छ। सर्वेक्षणमा सहभागी भएकामध्ये एक तिहाई सदस्यले आफूहरुले अफिसबाट स्ट्याब्लर, नोटबुक जस्ता ससाना बस्तुहरु चोरेर घरमा लगेको स्वीकार गरेका छन्।

१६ वर्षदेखि माथिको उमेरका ३ हजार ६ सय ५५ वयस्कसँग गरिएको सोधपुछमा यो प्रतिवेदन तयार पारिएको थियो। सर्वेक्षणमा ६६ प्रतिशत कर्मचारीले आफ्ना सहकर्मीको गोपनीयता हाकिमसँग सुरक्षित राखिदिएका थिए।

अफिस होइन हाकिमलाई ‘बाई’

एक मनोवैज्ञानिक हेले लुईसका अनुसार प्रायः कर्मचारीहरुले आफूलाई आराम चाहिएको कुरा हाकिमलाई जानकारी गराउन विरामी भएको बताउने गरेका थिए।

यदि उनीहरुको हाकिमसँगको सम्बन्ध खराब भएमा थोरै मात्र साँचो कुरा बोल्छन्। लुइसका अनुसार कर्मचारीहरु कुनै कम्पनी छोडेर गएमा उनीहरुले कम्पनी भन्दा पनि आफ्नो हाकिमलाई छोडेको महशुस गर्छन्। कर्मचारी सबैभन्दा बढी प्रभावित हुने उनीहरुको हाकिमको राम्रो वा खराब व्यवहारसँग हो।

प्रतिक्रिया दिनुहोस्