Logo

काभ्रेको कुशादेवीमा अचम्मै भो ! निस्कियो देवतै देवताको महल, दर्शन गर्नेको लाग्यो ठुलो भिड (हेर्नुस् भिडियो)

भगवान उत्पत्तिको बारेमा हामीले अनेक रोचक प्रसङ्गहरु सुनेका छौँ । बिशेष गरि हिन्दु धर्म शास्त्रमा मानिने सबै देवी देवताको उत्पत्तिको बारेमा जान्न बुझ्न हामी सधैव इच्छुक रहने गर्छौं । यस्तै, देवताको उत्पत्ति एउटा रोचक प्रसङ्गको बारेमा हामी जानकारी दिन लागि रहेका छौँ ।

काभ्रेको जिल्लाको पनौती नगरपालिकास्थित वडा नं २-कुशादेवी, ठाडेमा भगवानको उत्पत्ति भएको छ । ढुंगा खानी रहेको स्थानमा डोजरले खन्ने क्रममा शिव लिङ्ग सहित विभिन्न देवी देवता उत्पत्ति देखिएको छ । उक्त स्थानमा एक गुफा पनि रहेको देखिएको छ । धर्मी मान्छे मात्र इकता गुफाबाट निस्किन सक्ने बिश्वास रहेको बताईएको छ ।

आज माघे संक्रान्तिको अवसर पारेर बिशेष पुजा-आजा सहित माघे संक्रान्तिकै मौकामा बिशेष मेला पनि लागेको छ। देवी देवताको महलनै देखिएकोमा दर्शन गर्नेको भिड लागेको छ । मेला भर्नको लागि विभिन्न स्थानबाट धर्मवोलम्बीको घुइचो लागेको छ । हेर्नुस् देवतै देवताको महल निस्किएको काभ्रेको कुशादेवीको यो अच्चमको दृश्य भिडियोमा :

प्रतिक्रिया दिनुहोस्