Logo

अहिले भर्खरै धादिङमा ट्रक दु’र्घटना हुँदा ६ जनाको मृ’त्यु , दर्जनौ यात्रु घा’इते हेर्नुहोस्

काठमाण्डौ – धादिङमा मिनिट्रक दु’र्घटना भएको छ । दु’र्घटनामा ६ जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु बसेको ट्रक दु’र्घटना हुँदा ६ जनाको मृ’त्यु भएको हो। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्’शन गरेर फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दु’र्घटना हुँदा ६ जनाको मृ’त्यु भएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए। दर्जनौ यात्रुसँगै चालक ग’म्भीर घा’इते छन्।

घा’इते सबैको स्थानीय अस्पतालमा उपचार भइराखेको छ। ज्वा’लामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै प’ल्टिएको हो। ट्रकमा करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ। प्रत्यक्षदर्शी विजय अधिकारीका अनुसार ती’ब्र गतिका कारण आइचर दु’र्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्