Logo

थाहा पाउनुहोस भाग्य : कुन राशिलाई कुन बार राम्रो ?

ज्योतिष शास्त्र अनुसार मानिसहरुलाई बारले पनि विशेष अर्थ राख्ने ज्योतिष शास्त्री बताउँछन् । जन्म समय अनुसार व्यक्तिको फलादेश हुन्छ । सोही अनुसार उनीहरुको बार पनि विशेष हुन्छ । राशिसँग जोडिएका कुराहरुतर्फ मानिसहरुको चासो पनि उत्तिकै हुने गर्छ । तपाईको राशि अनुसार कुन बार शुभ हुन्छ जानीराखौं–

मेष– मंगलबार
वृष–शुक्रबार
मिथुन– बुधबार
कर्कट– सोमबार
सिंह– आइतबार
कन्या– बुधबार
तुला–शुक्रबार
बृश्चिक– मंगलबार
धनु– विहीबार
मकर– शनिबार
कुम्भ–शनिबार
मिन–विहीबार

प्रतिक्रिया दिनुहोस्