Logo

ऋणबाट मुक्त हुन यसो गर्नुहोस्, ऋणको दोष भएका व्यक्तिले ऋण दोष हटाउन यी उपाय अपनाउनु होस्

ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलीमा ऋणको दोष भएका व्यक्तिले ऋण दोष हटाउन यी उपाय अपनाउन सके ऋणबाट मुक्त हुन सकिने बताएको छ । जन्मकुण्डलीमा ऋणसँग जोडिएका सम्बन्धीत योग षष्ठम, अष्ठम र द्धादश भाव ऋणसँग सम्बन्धित रहेका हुन्छन् भने यसलाई मंगल ग्रहको कारक पनि भनिन्छ ।

जन्मकुण्डली अनुसार मंगल ग्रह कमजोर हुँदा वा पापग्रहसँग सम्बन्धित हुँदा अष्ठम द्धादश, षष्ठम भाव अशुभ हुन्छ र व्यक्तिमा ऋणको भार थपिदै जान्छ ।यी भाव मंगल ग्रहसँग शुभ ग्रहको दुष्टि पर्दा ऋण भएपनि सजिलै छुट्कारा पाउन सकिन्छ ।
– यसो गरेमा ऋबाट छुटकरा पनउन सकिन्छ

– शनिबारको दिन ऋणमुक्तेश्वर महादेवको पुजा गर्ने ।

– मंगलबारको दिन पुजा, दान तथा होम गर्ने ।

– रातो र सेतो वस्त्रको प्रयोग गर्ने ।

– गणेशभगवानको पुजा आरधना गर्ने ।

– बुधबारको दिन गणेको अथर्वशीर्ष पाठ गर्ने ।

– शिवलिङ्गीमा प्रत्येक दिन दूध चढाउने ।

प्रतिक्रिया दिनुहोस्