Logo

कस्तो अच्चम हेर्नुस त माइत हिँडेकी पत्निलाई रोक्न नसकेपछि बिच सडकमा नै डाँको छोडेर रोए यि पति !

हरेक विबाहित महिलाको दुख बिसाउने घर हो माइतीघर । विबाह गरेपछि हरेक महिलालाई इच्छा हुन्छ पटक पटक माइत जानका लागी । तर कहिलेकाहीँ घर झगडापछि पनि महिलाहरु माइत जाने गर्दछन् । यस्तो अवस्थामा पतिनलाई माइत जानबाट रोक्न नसकेको भन्दै एक पति बिच सडकमा नै डाँको छोडेर रोएको भिडियो अहिले सामाजिक संजालमा भाइरल नै बनिरहेको छ ।

सार्वजनिक भिडियोमा पत्नी पतिसँग रिसाएर माइत जान लागेकी हुन्छिन्, पति भने पत्नीलाई रोक्न रेलवे स्टेसन पुग्छन् र लाख कोशिसपछि पनि पत्नीलाई फर्काउन नसकेपछि पति डाँको छोडेर रुन्छन् ।

सार्वजनिक भिडियो भारतको कुन ठाउँको हो भन्ने अहिलेसम्म पुष्टि भएको छैन । भिडियोमा उनीहरु रेलवे स्टेसन अगाडी भएको प्रस्ट देखिन्छ । भिडियोमा पतिले ‘मलाई छोडेर नजाउ, म सधैं तिम्रो साथ रहन चाहन्छु भनेपनि पत्निले पतिको भनाई नसुनी आफ्नो बाटो लाग्छीन् ।

प्रतिक्रिया दिनुहोस्