Logo

यी १० सपना देखेमा बदलिनेछ तपाईको भाग्य, धन प्राप्ती हुने बिश्वास !

काठमाडौं – हामिले सुतेपछी सपना देख्न गर्छौ । हामिले सुतेपछी देखिने सपनालाई मानिसहरुले विभिन्न ढंगले ब्याख्या पनि गरेका छन् । सपना कहिले राम्रो देखिन्छ त कहिले नराम्रो । हामिले कस्तो सपना देखे के हुन्छ भन्ने बारे पूर्वीय दर्शनमा अर्थ बताइएको छ ।

तपाइलाई आज १० सपना बारे बताउदैछु, जुन सपना देखेमा धन प्राप्ती हुने बिश्वास गरिन्छ । तपाईले सपनामा घर बनाएको देख्नु भएमा धन प्राप्ती हुन्छ । त्यस्तै सपनामा औंठी लगाएको देखेमा पनि धन प्राप्त हुन्छ । सपनामा गरिवी देखेमा पनि राम्रो हुन्छ ।

सपनामा गाइ वा भैसीको थुन छोएको देखेमा पनि धेरै राम्रो हुन्छ । सपनामा कमलको फूल देखेमा पनि धन प्राप्ती हुन्छ । सपनामा लाश देख्नु राम्रो मानिन्छ ।सपनामा तराजु देखिएमा पनि धन प्रप्ती हुन्छ । सपनामा सुगाको तोता देख्नु निक्कै शुभ मानिन्छ। सपना मा तरभुजा देख्नु पनि राम्रो हो । सपनामा तास खेलेको खेखेमा पनि धन बढ्छ ।

प्रतिक्रिया दिनुहोस्