Logo

ऋणबाट मुक्त हुन यसो गर्नुहोस् ! सेयर गरौ

ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलीमा ऋणको दोष भएका व्यक्तिले ऋण दोष हटाउन यी उपाय अपनाउन सके ऋणबाट मुक्त हुन सकिने बताएको छ । जन्मकुण्डलीमा ऋणसँग जोडिएका सम्बन्धीत योग षष्ठम, अष्ठम र द्धादश भाव ऋणसँग सम्बन्धित रहेका हुन्छन् भने यसलाई मंगल ग्रहको कारक पनि भनिन्छ ।

जन्मकुण्डली अनुसार मंगल ग्रह कमजोर हुँदा वा पापग्रहसँग सम्बन्धित हुँदा अष्ठम द्धादश, षष्ठम भाव अशुभ हुन्छ र व्यक्तिमा ऋणको भार थपिदै जान्छ ।यी भाव मंगल ग्रहसँग शुभ ग्रहको दुष्टि पर्दा ऋण भएपनि सजिलै छुट्कारा पाउन सकिन्छ । जानी राखौ :

– यसो गरेमा ऋबाट छुटकरा पनउन सकिन्छ

– शनिबारको दिन ऋणमुक्तेश्वर महादेवको पुजा गर्ने ।

– मंगलबारको दिन पुजा, दान तथा होम गर्ने ।

– रातो र सेतो वस्त्रको प्रयोग गर्ने ।

– गणेशभगवानको पुजा आरधना गर्ने ।

– बुधबारको दिन गणेको अथर्वशीर्ष पाठ गर्ने ।

– शिवलिङ्गीमा प्रत्येक दिन दूध चढाउने ।

प्रतिक्रिया दिनुहोस्