Logo

सक्किगोनी चर्चित कलाकार ’कक्रोज’को आज जन्मदिन, कति बर्ष पुगे त ?

टेलिसिरियल ‘सक्किगोनी’ का चर्चित कलाकार हुन् हरि निरौला ‘कक्रोज’ को आज जन्मदिन परेको छ । उनी आजबाट ३० बर्ष पुगेर ३१ बर्षमा लागेका छन् । २०४६ साल माघ १४ गते जन्मिएका उनलाई धेरैले कक्रोज’ नामले नै चिन्ने गरेका छन् । आज जन्मदिनमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । आउ उनले आफ्नो जन्मदिन धुमधामले मनाउदैछन् । उनलाई आज बिहानै कुमार कटेल, जिग्री र बलेले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्