Logo

पाथिभरा माताले सबैको रक्षा गरुन ! आज मंगलबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

आजको ग्रहफल

मेष : अचानक क्षति हुने्छ । घाटाको सामना गर्नुपर्नेछ ।

वृष : व्यवसायमा लाभ हुनेछ । सहयोगबाट पुरानो काम बन्नेछ।

मिथुन : राजनीतिमा ठाउँ मिल्नेछ । काममा जस आउनेछ ।

कर्कट : भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।

सिंह : स्वास्थ्यले धोका दिनेछ । अरुबाट असहयोग हुनेछ ।

कन्या : पारिवाकरिक भेटघाट मिल्नेछ । स्त्री पक्षबाट सहयोग आउनेछ

तुला : प्रतिस्पर्धामा जित हुनेछ । पशु चौपायाबाट फाइदा हुनेछ ।

वृश्चिक : अध्ययनमा प्रगति देखिन्छ । सन्तानबाट खुशीको खबर मिल्नेछ।

धन : चिन्ताले काम बिग्रिनेछ । जग्गा जमिनमा विवाद आउनेछ ।

मकर : छोटो यात्राको तय हुनेछ । भाइबन्धुमा सहयोग मिल्नेछ ।

कुम्भ : मिष्ठान्न भोजन प्राप्ति हुनेछ । धनको कारोबार बढ्नेछ ।

मीन : प्रशन्नताले प्रभाव पार्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।

प्रतिक्रिया दिनुहोस्