Logo

बिहे गरेर बेहुली ल्या’एका थिए तर लाग्यो अ’पहरणको आ’रोप, यसरि बेहुलासहित सबै जन्ती जे’लमा !

बिहे गरेर ल्या’एकी बेहुलीलाई अ’पहरण गरेको आ’रोप लागेपछि एक बेहुलाहित पूरै जन्ती जे’ल पुगेका छन् । बेहुलीकी आमाले बेहुलासहित उनका काकालाई आफ्नी छोरीको अ’पहरण गरेको आरोप लगाएपछि पुलिसले बेहुला, उनका काका र सबै जन्तीलाई हि’रासतमा लिएको हो ।

आज तकको समाचार अनुसार घ’टना भारतको ह’रियाणाको हो ।ह’रियणाको पं’चकूलामा ना’बालिग बेहुलीलाई अ’पहरणको आ’रोपमा बेहुलासहित सबै जन्तीलाई हि’रासतमा लिइएको हो ।

पं’चकूलाको से’क्टर ५ था’नामा बेहुलासहित पूरै जन्तीलाई हि’रासतमा राखिएको हो । समाचार अनुसार बिहे स’किइसकेको थियो र जन्ती बेहुली लिएर पं’चकूलाका से’क्टर १ खडग मं’गोलीबाट ना’लागढ जानेवाला थियो । तर, जन्ती हिँड्नुभन्दा पहिल्यै पुलिस पुग्यो । बेहुलाका काका बी’रामाथि बेहुली अ’पहरणको आ’रोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्