Logo

कालापानी र लिपुलेक र लिम्पुआधुरा भारतकै हो : मनिष सुमन

राजपा नेपालका महासचिव मनिष सुमनले भारतसँगको विवादित नेपाली भूमीबारे नयाँ खुलासा गरेका छन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भएको तर्क गरेका छन् ।

आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भारतले प्रदेश नम्बर २ को कुनैपनि भूमी नमिचेको दाबी गरे । उनले भने,‘प्रदेश नम्बर २ को कुनैपनि भूमी भारतले मिचेको कुरा हाम्रो ज्ञानमा छैन् । र, यो कुरा सञ्चारमाध्यममा पनि आएको छैन् ।” पत्रकार धमलासंग राजपा नेपालका महासचिव मनिष सुमन यो विशेष अन्तर्वार्ता हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्