विमान दु’र्घटना हुँदा कङ्गोमा २४ जना मृ’त्यु भएको खबर आएको छ । गोमा सहरस्थित घरहरूमा ठो’किएर विमान दु’र्घटनामा परेको हो । विमानमा १७ यात्रु र चालक दलका २ सदस्य थिए, अन्य ५ जना घरमा र त्यस वरपर रहेका मानिसको मृ’त्यु भएको छ ।
पूर्वी क्षेत्रमा रहेको गोमा विमानस्थलबाट उत्तरमा रहेको बेनी शहर उड्न लागेको ड्रोनियर-२२८ विमान दु’र्घटना भएको हो । विमान ठो’किएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन भने विमान के कारण दु’र्घटनामा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन ।
प्रतिक्रिया