Logo

विश्व ११ विरुद्ध एसिया ११ मा नेपालका सन्दीप लामिछाने पर्नसफल !

बंगलादेशमा हुने टी–ट्वान्टी खेलका लागि एसिया–११ को टिममा नेपालका सन्दीप लामिछानेले स्थान बनाएका छन् ।

alnªu ub}{ nfld5fg]
sf7df8f}F, @^ df3 M
sLlt{k’/l:yt lqlj lqms]6 d}bfgdf cfOtaf/ cfO;L;L ljZjsk lqms]6 lnu @ lqms]6 k|ltof]lutfcGtu{t cf]dfg / g]kfnaLrsf] lqms]6 v]ndf alnªu ub}{ g]kfnL /fli6«o l6dsf ;GbLk nfld5fg] . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

वर्ल्ड–११ क्रिकेट टोलीसँग ढाँकामा मार्च १८ र २१ मा हुने खेलका लागि बंगलादेश क्रिकेट बोर्डले एसिया ११ को घोषणा गरेको हो ।
बंगलादेश क्रिकेट बोर्डले १४ सदस्यीय टोलीको नामको नामावलि सार्वजनिक गरेको हो ।

टोलीमा सन्दीपसंगै विराट कोहली, केएल राहुल, रिसब पन्त, कुलदिप यादब, शिखर धवन, तामिम इकबाल, लिण्टन दास, मुस्फिकर रहमान छन् । यस्तै, तिसरा फरेरा, राशिद खान, मुस्ताफिजुर रहमान, लासित मालिंगा, मोहमद शामी र मुजिब उर रहमान छन् ।

भारतका कप्तान कोहली र केएल राहुलले दूई खेल मध्य मात्र एक खेल खेल्ने छन् ।

विश्व ११ को टोली—->एलेक्स हल्स, क्रिस गेल, फाफ डु प्लेसिस, निकोलास पुरान, रोस लेलर, जोनी बेरिस्टो, किरन पोलार्ड, अदिल राशिद, सेल्डोन कोट्लर, लुङ्गी निग्डी, आन्द्यु टाइ, मिचेल म्याकक्लिनगान

प्रतिक्रिया दिनुहोस्