गोरखा नगरपालिका–९ लक्ष्मीबजारको शिखर खोलडाँडामा निर्माणाधीन पोखरीमा डुबेर मंगलबार १३ वटा बाँदर मरेका छन् ।आपतकालीन समयमा दमकलले पानी तान्ने गरी वडाको बजेटबाट सो ठाउँमा पोखरी निर्माण भइरहेको हो ।
त्यही नजिकै घर भएका एक जना दाईले पोखरीमा बाँदरले घेरा हालेको छ, मान्छेलाइ वरपर जान दिएको छैन भनेर खबर गरेपछि हामी पुग्यौं,’ पोखरी निर्माण समितिका अध्यक्ष गणेश थापाले भने, ‘हामी पुग्दा १३ वटा बाँदर पोखरीमा डुबेर मरिसकेछ ।’
प्रतिक्रिया