Logo

अस्पतालमा मैनवत्ती बालेर प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना !(हेर्नुहोस भिडियो )

अस्पतालमा मैनवत्ती बालेर प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना !(हेर्नुहोस भिडियो )

प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै त्रिवि शिक्षण अस्पतालमा दीप प्रज्वलन गरिएको छ ।बुधबार साँझ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ सं‌गठन अनेरास्‍ववियूका कार्यकर्ताले मैनवत्ती बालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्