Logo

हेर्दा वृद्ध जस्तै देखिने अनौठो बच्चीको जन्म !

बिश्वमा धेरै अद्भूत बच्चाको जन्म हुने गर्छ । धेरै आमाबाबुले सोच्नै नसक्ने अनौठो बच्चाको पनि जन्म दिएका छन् । यस्तै मुम्बईमा एक अनौठो बच्चा जन्मिएको छ । उक्त बच्चा हेर्दा वृद्ध जस्तो देखिन्छ । मुम्बईको अस्पतालमा जन्मिएकी बच्चीलाई देखेर आमा पनि अनौठो मानिन् । उनी दुध पिलाउन पनि डर मानिन् ।

सँसारमा अद्भूत बच्चाको जन्म हुने गरेको छ । यस्तै वृद्ध जस्तो देखिने बच्चाको जन्म भएको छ । ती बच्चालाई देखेर जन्म दिने आमाले दुध पिलाउन डराएकी छिन् । बच्चीलाई आमाबुबाल अस्वीकार गरिदिएपछी बच्चीलाई बचाउन बाख्राको दुध खुवाउने गरिएको छ ।

यी अनौठो बच्ची सात महिनामा जन्मिएकी हुन् । जन्मदा बच्चीको तौल ८ सय ग्राम मात्र थियो । बच्ची इन्ट्रा–युट्रीन ग्रोथ रिर्टार्डेशन नामको दुर्लभ रोगको कारण पिडित छिन् । आमाबुबाले अस्वीकार गरेपछी बच्चीको पालनपोषको जिम्मेवारी उनका हजुरबुवा दिलिप डोडेले लिएका छन् ।बच्चीलाई हेर्न गाउँका मानिसहरु दैनिक आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्