Logo

र’क्सीको से’वन गर्दा कोरोनाभाइरसको संक्रमण भेट्दैन भन्ने गलत हल्लाले २७ जनाको ज्यान गयो ……(भिडियो सहित)

कोरोनाभाइरसका बारेमा फैलिएको गलत हल्लालाई विश्वास गर्दा इरानमा २७ जनाले ज्यान गु’माएका छन् ।यतिखेर इरानमा कोरोनाभाइरसको संक्रमण ख’तरनाक ढं’गले फैलिँदै गइरहेको छ । यसै सिलसिलामा त्यहाँ र’क्सीको से’वन गर्दा कोरोनाभाइरसको संक्रमणले नभेट्ने र निको पनि हुने गलत हल्ला पनि ड’रलाग्दो गरी फैलिरहेको छ । त्यही ह’ल्लाको विश्वास गरेर इरानमा गैर’कानूनी रुपमा बनाइएको र’क्सी पि’उँदा मे’थानोल वि’षको अ’सर भएर त्यतिका मानिसहरु म’रेका हुन् ।

इरानको खु’जेस्तानको राजधानी अहभाजस्थित ज’न्डिसापुर मे’डिकल युनिभर्सिटीका प्रवक्ताले जानकारी दिए अनुसार सोही कारण वि’रामी भएका २१८ जनालाई अस्पतालमा भ’र्ना समेत गरिएको छ । उनका अनुसार, तिनीहरु ‘कोरोनाको उपचारमा र’क्सीको से’वन प्र’भावकारी हुने’ ह’ल्लाका कारण र’क्सी से’वन गर्दा उक्त घ’टना भएको हो ।इरानमा र’क्सीको से’वन नि’षेध छ । अ’ल्पसंख्यकका रुपमा रहेका केही गै’र मु’स्लिम स’मुदायका मानिसहरुलाई मात्रै र’क्सी से’वन गर्ने छु’ट छ ।

प्रतिक्रिया दिनुहोस्