Logo

होलीमा यसरी रोमान्टिक देखिए अनमोल र सुहाना !

यो वर्ष को’रोना भा इरसको त्रा’सले होलीको उल्लास घ’टेको छ । कोरोना लाग्नबाट उच्च स’तर्कता अपनाउन चिकित्सकहरुले चिसो पानी र रङ्गमा नखेल्ने सुझाव दिएसँगै, सरकारले पनि अनावश्यक भिडभाडमा नजान सूचना जारी गरेको थियो। नेपाल चलचित्र सङ्घले पनि एक विज्ञप्ति सार्वजनिक गर्दै हाल छायाङ्कन भइरहेको चलचित्रहरूलाई सुटिङ रोक्न अनुरोध गरे पनि झरना थापा निर्देशित ए मेरो हजुर ४ को छायाङ्कन रोकिएको छैन । अनमोल केसी र सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारहरू यति बेला चलचित्र छायाङ्कनमै व्यस्त छन्।

दशैमा प्रदर्शन मिति घो’षणा गरेको चलचित्र ए मेरो हजुर ४ टिमले सुटिङ सेटमै होली मनाएका छन्। निर्माता टिमले को’रोना लाग्नबाट उच्च सतर्कता अपनाउँदै सुटिङलाई जारी राखेको बताएका छन्।

हेर्नुहोस् तस्बिर :






प्रतिक्रिया दिनुहोस्