Logo

‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’सार्वजनिक भयो !

लप्पन छप्पन २ को ‘झुसे बारुलो’ ओसटी सार्वजनिक भएको छ। मिस्टर आरजेको शब्द संगीतमा रहेको गीतमा विद्या तिवारी, मिस्टर आरजे र आर्जन पाण्डे स्वर रहेको छ।बैशाख १२ गतेको लागि सार्वजनिक प्रदर्शन मिति तोकेको सिनेमाको पहिलो गीत सर्वाजनिक गरिएको हो। गीतमा सिनेमाका प्रमुख पात्रहरुलाई प्रस्तुत गरिएको छ।

https://www.youtube.com/watch?v=k5SZ8xkyc1g

गीतको भिडियोमा शिव श्रेष्ठ र उनका छोरा शक्ति श्रेष्ठ देखि सैगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाह,सुपर गुरुङ, मिस्टर आर जे देखिएका छन्। गीतको भिडियोमा कविता नेपालीको विशेष उपस्थिती रहेको छ।

प्रतिक्रिया दिनुहोस्