Logo

पत्नि आँचललाई हेलिʼकप्टरमा लिएर उडे उदिप श्रेष्ठ !

आँचल शर्मा र उदिप श्रेष्ठको आज रिसेप्सन पार्टी भव्यताका साथ आयोजना गरिएको छ । उदिप श्रेष्ठले आँचललाई हेलिकप्टरमा चढाएर आएका छन् ।हायत रेजेन्सीमा आयोजित रिसेप्सन पार्टीमा उदिप श्रेष्ठले आँचल शर्मालाई हेलिकप्टर चार्टर गरेर ल्याएका थिए ।

हेलिकप्टरबाट आँचलको हात समाउदै जब उदिप झरे, सबै एकछिन चकित नै भएका थिए । उदिपको हात समाउदै हिड्दै गर्दा आँचल शर्माको अनुहारमा खुशी झल्किएको थियो ।आँचल र उदिपले प्रेम सम्बन्धमा रहेको केहि समय पश्चात विवाह बन्धनमा बाधिएका हुन् । आँचलका पति उदिप पेसाले मेडिकल डाक्टर हुन् ।

प्रतिक्रिया दिनुहोस्