Logo

अभिनेता दिपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै सरकारी निर्णय र सक्रियता स्वागत योग्य भनेका छन्।

अभिनेता दिपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै सरकारी निर्णय र सक्रियता स्वागत योग्य भनेका छन्।
विश्व यतिबेला कोरोन भाइरसको त्रासमा बाचिरहेको छ। लाखौ मानिस यसको प्रत्यक्ष प्रभावमा परिरहेका छन्। चीन बाट सुरु भएको यो भाइरसले विश्वलाई नै आक्रान्त पारिसकेको छ। विश्वभर यस प्रतिको सजगता अपनाउने काम भैरहेको छ। एकदेशबाट अर्को देशको आवतजावत लगभग बन्द प्राय भैसकेको छ। नेपाल सरकारले पनि यसबाट बच्न हिजोबाट केहि निर्णय गरेको छ।

दिपकराज गिरि- कोरोनाको यो कठोर परिक्षा त पास गरौ केटा केटी हो, अन्य परिक्षा त सास रहे न पासबुधबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित नोभेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैठकले धेरै मानिस भेला हुने सिनेमा हल, धार्मिक तथा सांस्कृतिक केन्द्र बन्द गर्नेदेखि २५ जनाभन्दा बढी मानिस जम्मा हुन पनि प्रतिबन्ध लगाएको छ ।

करिब डेढ महिनाका लागि सरकारले यस्तो निर्णय लिएको हो। आजबाट लागु हुने गरी सिनेमा हल, स्कुल कलेज प्राय सबै बन्द भएका छन्। सरकारको यो कदम स्वागतयोग्य भएको भन्दै धेरैले सामाजिक संजालमा यसको तारिफ गरेका छन्। अभिनेता तथा दिपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै सरकारी निर्णय र सक्रियता स्वागत योग्य भनेका छन्।
उनि लेख्छन्, कोरोनाको यो कठोर परिक्षा त पास गरौ केटा केटी हो !!!
अन्य परिक्षा त
सास रहे न पास …..ब्यर्थै के को हतास?
सरकारी निर्णय र सक्रियता स्वागत योग्य !!!

प्रतिक्रिया दिनुहोस्