Logo

काठमाण्डाै छाेडेर घर जानेकाे लर्काे !

विद्यालय तथा क्याम्पसहरु चैत मसान्तसम्म बन्द भएपछि काठमाण्डाैबाट बाहिर जानेहरुकाे संख्या बढेकाे छ ।सरकारले काेराेना भाइरस सङ्क्रमणकाे सतर्कताका रुपमा केही समयअघि विद्यालयहरुकाे परीक्षा चैत ५ गतेसम्ममा सकेर आज चैत ६ गतेदेखि विदा दिने निर्णय गरेकाे थियाे ।

यसै सिलसिलामा हिजाे बुधबार बेलुका त्रिवि अन्तर्गतका क्याम्पसहरु अनिश्चितकालका लागि बन्द गर्ने तथा आजबाट हुने भनिएकाे एसईई परीक्षा पनि बन्द गर्ने निर्णय गरेकाे थियाे ।काठमाण्डाैकाे कलंकीमा काठमाण्डाै छाेडेर घर जान गाडी कुर्नेहरुकाे भिड लागेकाे छ ।

प्रतिक्रिया दिनुहोस्