Logo

को’रोनाले त’हसनहस इटाली: चि’हानघर भ’रिए अस्पतालका सिँ’ढीभरि ला’स, लासहरु ओ’सार्न ला’इनमा सैनिक ट्रक

काठमाडौं – चीनको वुहानबाट उ’त्पत्ति भएपनि हाल को’रोना भा’इरसको ‘इ’पिसेन्टर’ बनेको छ, युरोपको इटाली ।को’रोनाले इटालीलाई त’हसनहस पारिरहेको छ । इटालीमा सबैभन्दा बढि प्र’भावित ठाउँ हो, लो’मबार्दी । लो’मबार्दी स्थित बुर्गेमो अस्पतालको सिँ’ढीसमेत ला’सहरुले भरिएका छन् । इ’टालियन सं’स्कारअनुसार मृ’तकलाई चि’हानघरमा लगेर गा’ड्ने गरिन्छ । तर, चि’हानघर सबै भरिएपछि ज’लाउनुपर्ने अवस्था नि’म्तिएको छ । पछिल्लो पटक लो’म्बार्दीमा ९३ जनाको ज्या’न गएपछि चि’हानघरको झनै स’मस्या देखिएको छ ।

मृ’तकका ला’स ओ’सार्न सेनाका ट्रकहरु अस्पतल अगाडि ल’स्कर लागेर बस्नुपर्ने अवस्था छ । बेलायती पत्रिका डेली मेलका अनुसार ईटालीको बु’र्गेमो अस्पत्तालमा स’घन उपचार (इ’न्टेन्सिभ के’यर) का लागि वि’रामीहरुलाई ला’ईन ल’गाएर राखिएको छ ।चिकित्सकले उपचार गर्न भ्या’एका छैनन् । नयाँ वि’रामी थ’पिने क्रम उ’त्तिकै छ । ला’सहरु बेरेर सिँ’ढीमा राखिएको छ । ती ला’स उठाउन १५ वटा सैनिक ट्रक ला’म लागेर प’र्खिएका छन् ।को’रोना उत्पत्ति भएको चीनमा भन्दा इटालीमा मृ’तकको सं’ख्या ब’ढि भइसकेको छ ।

चीनमा अहिलेसम्म ३२ सय ४५ को ज्या’न गएकोमा इटालीमा ३४ सय ५ पुगेका छन् । बिहीबार एकै दिन इटालीमा चार सय २७ को मृ’त्यु भएको छ । सं’क्रमण फै’लिने र मृ’त्यु हुने दर ति’ब्र छ । बि’रामीको उपचार र मृ’तकको व्य’वस्थापन गर्न स’मस्या भएको छ । चि’कित्सकहरुले स्वा’स्थ्य क्षे’त्र सं’कटमा पुगेको ब’ताइसकेका छन् । अस्पतालमा ठाउँ नभएर स्वा’स्थ्यकर्मीले टे’न्ट गा’डेर उपचार गराइरहेका छन् । लो’मबार्दी क्षे’त्रमा चि’कित्सक र न’र्सहरुको सं’ख्या सि’मित भएकाले धा’न्न नसक्ने अवस्थामा पुगेको लो’म्बार्दीको स्था’नीय सरकारले ब’ताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्