Logo

कोरोना संक्रमण बाटबच्न ए मेरो हजुर -४ को छायांकन केहि दिनको लागि रोकियो

सुहाना इन्टरटेन्टमेन्ट प्रा लि को प्रस्तुति चलचित्रए मेरो हजुर -४ को छायांकन केहि दिनको लागि रोकिएको छ ! मानव जति लाइ नै चुनौति बनि रहेको (कोविड-१९ )कोरोना संक्रमण बाटबच्न ,सतर्कता अपनाउन,हामी सबै एक जुट हुनै पर्छ! यस बाट कलाकार प्राबिधिकहरुमा पर्न गएको असुबिधा प्रति हामी सजग छौ ! आफनो स्वस्थ र जीवन भन्दा ठुलो केहि हुन सक्दैन ! हामी छिट्टै फेरि पहिले जस्तै सहज जीवनशैलीमा हुनेछौ !

प्रतिक्रिया दिनुहोस्