Logo

प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने !

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले शुक्रबार अपराह्न ५ बजे देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको र नेपालमा समेत त्रास फैलिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।कोरोनाभाइरसको संक्रमणको जोखिम तथा न्यूनीकरण गर्न भन्दै सरकारले विभिन्न कदम चालेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्