Logo

कोरोना संक्रमित सबै बिरामीको उपचारको जिम्मा सरकारले लिन्छ स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले को’रोनाको सं’क्रमण भएका सम्पूर्ण बि’रामीको उपचारको जि’म्मा सरकारले लिने बताउनुभएको छ । नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले को’रोना भा’इरसका विषयमा आ’योजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले को’रोना लागेका सबैको उपचारको जि’म्मा सरकारले लिने बताउनुभएको हो ।

उहाँले सबै प्रदेशमा भा’इरस प’रीक्षणको व्यवस्था गरिने र को’रोना संक्रमण भएको पा’इएमा बि’रामीको जि’म्मा सरकारले लिने स्पस्ट पार्नुभयो ।मन्त्री ढकालले निजी क्षेत्रका अस्पतालमा उपचारको व्यवस्था भएपनि पहिलो प्राथमिकता सरकारी अस्पताल नै रहेको बताउनुभयो । उहाँले निजी अस्पतालहरुको प्रयोग विदेशी नागरिक तथा कु’टनीतिक नि’योग र अन्य व्यक्तिहरुको लागि गरिने बताउनभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले सहि सू’चना प्र’वाह गर्न आ’ग्रह गर्नुभएको छ ।आ’चारसंहिता उ’लंघन गर्ने काम नगर्न आ’ग्रह गर्दै अध्यक्ष श्रेष्ठले को’रोना वि’रुद्धको ल’डाई आफ्नो जीजनसँग पनि जो’डिएकाले ग’लत प्’रचार न’गर्न आ’ग्रह गनुृभयो ।

प्रतिक्रिया दिनुहोस्