कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले मापसे जाँच रोकिएको जानकारी दिएका छन् । यद्यपि, अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने उनले जनाए ।
प्रतिक्रिया