Logo

छोरी जन्मेको ९ दिन मात्रै भएको थियो, श्रीमती एक करोड ६९ लाख लिएर पोइल गएपछी संसार नै छोडे नविनले (भिडियो सहित)

वैदेशिक रोजगारीमा जान थालेको १२ बर्ष भईसकेको थियो, कैलालीको लम्कीचुहा नगरपालिका-६ का नन्दलाल (नविन) कार्कीलाई। बिदेशमा रोजगारीकै क्रममा पनि उनी धेरै सामाजिक कार्यमा सक्रिय थिए।सुदूरपश्चिम नेपाली समाज कोरियाका अध्यक्ष भएका थिए भने नेपाली जनसम्पर्क समिति कोरीयाका उप सभापति भईसकेका थिए।

कोरियामा रहेका विभिन्न संघसस्थामा उनको आवद्धता पनि बढ्दै गएको थियो। कोरियामै रोजगारीका क्रममा समस्यामा परेका सुदूरपश्चिमवासीको उद्धारमा पनि उनी सक्रिय थिए भने सुदूरपश्चिमवासीका हरेक घाउँमा मल्हम लगाउन उनी तल्लिन थिए।झण्डै डेढ बर्ष अगाडी कोरियामा रोजगारीमै रहेका बेला कार्कीले एउटा दु,खद खवर पाए, ‘दुई छोरा छोडेर घरबाट श्रीमती भा,गेको।’ त्यो खवर पाएपछि उनी प्रक्रिया मिलाएर घर आए। भिडियो सहित

प्रतिक्रिया दिनुहोस्