Logo

नेपालमा कोरोना भन्दा टिपरको डर उच्च, फेरी १८ महिनको बालकको यसरी लियो ज्या’न !

नेपालमा कोरोना भन्दा टिपरको डर उच्च, फेभक्तपुरको चागुँनारायण नगरपालिका वडा नं ९ स्थित जय ब्रम्हायणी ईट्टाभट्टामा माटो बोक्ने टिपरले हिजो शनिबार बिहान, तेही इटाभटामा नै काम गर्ने एक मजदुरको १८ महिने बालकलाई ठक्कर दिंदा मृ त्यु भएको जानकारी पाएका छौ। बा ५ ख ७९७१ नम्बरको मिनी टिपरले सर्लाही जिरायल घर भई हाल सोही इटाभटामा काम गर्ने बर्ष १९ को ईश्वर मोक्तानको छोरा १८ महिनाको शिशिर मोक्तानलाई ठ’क्कर दिई हस्पताल लाग्ने क्रम मानै मृ त्यु भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत दीपक गिरी- “घाइते भएको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली गई घाइतेलाई मध्यपुर अस्पताल पुयाउने क्रममा मृ त्यु भएको भनी सम्बन्धित चिकित्सकले घोषणा गरेको “।

सवारी साधन र सवारी चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंह बस्ने ४० बर्षको श्याम फैजुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।री १८ महिनको बालकको यसरी लियो ज्या’न !

प्रतिक्रिया दिनुहोस्