Logo

साउथ स्टार अल्लु अर्जुनको आज जन्मदिन ३७ औ जन्मदिन !

साउथ फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको आज जन्मदिन परेको छ । आज उनी आफ्नो ३७ औं जन्मदिन मनाउदैछन् । भारतिय मिडियाका अनुसार उनको जन्म १९८३ अप्रिल ८ मा भारतको चेन्नेइमा भएको हो ।

उनका फिल्महरु भारतमा मात्र नभई नेपालमा पनि निकै रुचाइएको छ । उनका हरेक फिल्म हिट भएकै हुन्छन् । सामाजिक सञ्जाल फेसबुकमा पनि उनका १ करोड बढी फलोअर्स छन् ।

उनले फिल्म डैडीबाट सानो उमेरदेखि नै फिल्मी करियर शुरु गरेका थिए ।विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण उनी अहिले घरमै छन् ।

प्रतिक्रिया दिनुहोस्