Logo

रबि लामिछानेको सरकारलाई चुनौती ! प्रहरीको तलब काट्ने, म सहयोग गर्छु ……(भिडियो सहित)

एउटा गतिलो भ्रष्टाचारी समाउ सरकार र उसैको अकुत सम्पत्ति बाट अग्रपंक्तिमा उभिएका रास्ट्र सेवक प्रहरीलाई प्रोत्साहन भत्ता, बिमा र बोनस दिलाउ। तलब काट्ने होइन। सरकारले पैसा काटेछ भने,मेरो वडामा बस्ने एक प्रहरीलाई उसको ६ दिनको तलब बराबरको रकम म सहयोग गर्छु र मेरा १० जना आफन्तलाई यस्तै सहयोग गर्न भन्छु। प्रहरी मेरो साथी मात्र होइन प्रहरी मेरो परिवारपनि हो।

प्रतिक्रिया दिनुहोस्