Logo

भर्खरै बिरगन्जमा ३ जनालाई कोरोना लाग्यो ! ती भारतियहरु कसरी नेपाल छिरे ? …..(भिडियो सहित)

वीरगन्जको छपकैयास्थित एक मस्जिदमा बसेका तीन भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको दोस्रो परीक्षणमा उनीहरूमा कोरोना भाइरस भएको पुष्टि भएको हो।

यसअघि हेटौंडामा गरिएको टेस्टमा उनीहरूमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको थियो। हेटौंडाको ल्याबले उनीहरूको स्वाब थप परीक्षणका लागि शनिबार नै काठमाडौं पठाएको थियो। नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिरहेका तीन जना भारतीयको ट्राभल हिस्ट्री पत्ता लगाउन कठिन भएको छ।

प्रतिक्रिया दिनुहोस्