Logo

सञ्चारकर्मी राधिका कंडेलको ‘तिम्रो मुटु’ सार्वजनिक (भिडियो)

सञ्चारकर्मी राधिका कँडेलले ‘तिम्रो मुटु’ बोलको म्युजिक भिडियो रिलिज गरेकी छन्। राधिकाले गाएको गीतमा अश्विन अधिकारीको शब्द तथा संगीत छ। गीतको भिडियोलाई हरि हुमागाँइको छायांकन गरेका हुन् भने भिडियोमा राधिकाकै अभिनय रहेको छ |

प्रतिक्रिया दिनुहोस्