Logo

सक्किगोनिका अर्जुन घिमिरे ‘पाँडे’को आमाको निधन…..(भिडियो सहित)

काठमाडौं, २८ माघ । 

सक्किगोनिका कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक परेको छ । घिमिरेको ६८ बर्षीया आमा विमला घिमिरेको शुक्रबार बिहान २ बजे ग्रिनसिटी अस्पतालमा निधन भएको हो । ९ महिना अगाडि मस्तिस्कघात भएपछि बिमला घिमिरेको ग्रिनसिटी अस्पताल उपचार हुँदै आएको थियो । विमला अप्रेसन गरेपछि उनी कोमामा पुगेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्