चार देशीय टी-२० क्रिकेट प्रतियोगितामा ओमान विजयी भएको छ । ओमानले युएईलाई ७ विकेटले पराजित गरेको हो ।
ओमानको जितमा काश्यप प्रजपतिले सर्वाधिक अविजित ६९ रन बनाए । त्यस्तै साइब खान ३४, जितेन्द्र सिंह २२ अयान खान १६ र सन्दीप गउड १२ रनमा अविजित रहे ।

काठमाडौँ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले
काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले रसुवास्थित सुरुङभित्र रहेका व्यक्तिको उद्धार
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया