ओलीलाई दनक पुगेको छैन : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

बुधबार राजधानीमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले ओलीलाई खलनायक भन्दै आलोचना गरेका हुन् । उनले अघि भने, ‘हुन त पोहोर दनक दिएकै हो । बालुवाटारबाट बालकोट पुर्‍यायौं । तर अझै पुगेको छैन ।’