Logo

धेरै कछुवाको बीचमा सर्प देख्नुभयो ?

यो तस्वीर एक आर्ट हो, जसमा धेरै कछुवा बनाइएको छ । यसमा सर्प देख्नुभयो त रु अझै भेट्नु भएन भने चिन्ता नगर्नुहोस् । यो तस्वीरमा सर्प पत्ता लगाउन अधिकांश मानिस असफल भएका छन् ।

यो तस्वीरमा कछुवाको बीचमा टाउको उठाइएको छ । सर्प र कछुवाको रंग उस्तै भएकाले सर्प फेला पार्न समस्या हुन्छ ।

हामीले तपाईंको सहजताका लागि केही तस्वीर राखेका छौं, जसमा तपाई सजिलै सर्प देख्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्