सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न खोजेको भन्दै प्रदर्शन भएको छ । साना ६ दलीय कम्युनिष्ट गठबन्धनले नागरिकता विधेयक विरूद्ध प्रदर्शन गरेका हुन् ।
माइतीघरमा भएको प्रदर्शनका क्रममा उनीहरुले विधेयकको ड्राफ्ट समेत जलाए ।
सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउने सहमति भइसकेको छ ।
प्रतिक्रिया