Logo

के हामी खाना खान जान्दछौं ? कुन खानासँग के खाने, के नखाने?

अहिले हाम्रो भान्छामा धेरै किसिमका परिकार पाक्छ। पोषणका लागि थरिथरिका खाना मिसाएर खाने चलन छ। यसरी मिसाइएको खानाले शरीरमा कस्तो असर गर्छ, पाचन ठीक तरिकाले हुन्छ-हुँदैन, शरीरलाई ठीक छ-छैन भन्नेमा हामीले ध्यान दिएका छैनौं।

प्रतिक्रिया दिनुहोस्