पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा सक्रिय हुने भएकी छिन् ।
उनलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले दोसल्ला र माला ओढाएर पार्टीमा स्वागत गरेका हुन् । गिरीले पनि आफू पुरानो घरमा फर्किएको भन्दै खुसी साटिन् ।

काठमाडौँ - सरकारले आज शुक्रबार विभिन्न १३ देशका लागि नयाँ
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक भूमिकाभन्दा बाहिर उनको
पोखरा । विद्युतीय सरकारी खरिद प्रणाली (ई–जिपी) स्थगित गरी हार्डकपीमार्फत
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया