एसईई परीक्षाको नतिजा यही साता आउने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय [एसईई] का परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षा नतिजा निकाल्ने अन्तिम तयारी भइरहेको छ।
काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउने
काठमाडौँ । लामो समयदेखि अलपत्र र रुग्ण अवस्थामा रहेका १०
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात
प्रतिक्रिया