Logo

काठमाडौं ९ मा एमाले र रवि लामिछानेको पार्टीबीच कडा टक्कर

काठमाडौं ९ मा नेकपा एमालेले झिनो अग्रता लिएको छ । 

पछिल्लो मतपरिणामअनुसार एमालेका कृष्णगोपाल श्रेष्ठले ५६४ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ५६१ मत पाएका छन् ।सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्