Logo

व्यापारीलाई अर्जेन्टिनाको जर्सीको माग धान्न नै मुस्किल

विश्वकप २०२२ को क्वार्टरफाइनल खेलहरू सकिएका छन् । योसँगै सेमिफाइनल जाने चार टोलीको टुङ्गो लागेको छ ।

https://www.youtube.com/watch?v=Cig-eXskPGY

सेमिफाइनलमा पुगेको टोली अर्जेन्टिनाको जर्सीको माग धान्न व्यापारीहरूलाई मुस्किल भएको छ । विश्वकपअघि नै सर्वाधिक माग भएको जर्सी मध्य पोर्चुगल र ब्राजिल पनि भएको व्यापारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्