Logo

नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे युवा संगठनका कार्यकर्ताले शिक्षकलाई दले कालो माेसो

कुशे गाउँपालिकास्थित एक विद्यालयमा अध्यापनरत शिक्षक रणबहादुर शाहीलाई उनीहरूले कालोमोसो दलका हुन् । राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफै भई करोडौंको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनका कार्यकर्ताले माेसो दलेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्