Logo

आजबाट हलमा ‘डिसेम्बर फल्स’

फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘डिसेम्बर फल्स’ हलमा रिलिज भएको छ । आर्यन सिक्देल र उपासना सिंह ठकुरी चलचित्रको मुख्य भूमिकामा छन् ।

प्रभिन झाले निर्देशन गरेको चलचित्र नर्सको जीवन कथामा आधारित सिनेमा हो । प्रेम, रोमान्स, दुर्घटना, वियोग, पुनरमिलनको फर्मुलामा बनेको चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेललगायत कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्