Logo

मिस नेपाल प्रियंकारानी जोशी लाई मिस वर्ल्डको लागी शुभकामना साथै नगर बासीले गरे भब्य स्वागत

मिस नेपाल प्रियंका रानी जोशी लाई मिस वर्ल्डको लागी सफलतामिलोस भन्दै पोखरा नगर बासीहरू ले भब्य स्वागत सहित आशीर्वाद र शुभकामना दिएका छन। साथ मा मिस नेपाल जोशीका जन्मदिने पिता राजीव जोशी माता अनिता जोशी साथै आफना,आफन्त कलाकार र पत्रकार हरुको उपसतिथिमा कार्यक्रम गरेर बधाई तथा शुभकामना दिएका छन् ।

संचालन भैसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र जनवरी १ संचालन भैसकेको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल प्रवद्र्धनमा प्रियंकाले भूमिका खेल्नेछिन् । त्यसै क्रममा मिस नेपाल प्रियंका रानी जोशी पोखरा पुग्दा स्थानियले भब्य स्वागत साथै आगामी मिस वर्ल्डको लागि बधाई र शुभकामना दिएका हुन।

प्रतिक्रिया दिनुहोस्